कर्णाली प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

वीरेन्द्रनगर, सुर्खेत

पुर्व मन्त्रीहरुको विवरण

नाम प्रकाश ज्वाला
पद मन्त्री
अबधि २०७४-११-०६ देखि २०७७-१२-२४ सम्म
नाम विमला केसी
पद मन्त्री
अबधि २०७७-१२-२८ देखि २०७८-०१-२९ सम्म
नाम गोपाल शर्मा
पद मन्त्री
अबधि २०७८-०२-०३ देखि २०७८-०७-१५ सम्म
नाम विन्दमान विष्‍ट
पद मन्‍त्री
अबधि २०७८-०८-१४ देखि २०७९-०५-१२ सम्म
नाम कृष्‍णा शाह (आचार्य)
पद मन्त्री
अबधि २०७९-०५-१३ देखि २०७९-०९-२८ सम्म
नाम विनोद कुमार शाह
पद मन्‍त्री
अबधि २०७९/१०/११ देखि २०७९/१२/२६ सम्म
नाम माननीय वेदराज सिंह
पद मन्‍त्री
अबधि २०८०/०१/०७ देखि २०८०/११/२२ सम्म