नेपाल सरकारका मा. अर्थ मन्त्रीज्यूसँग भेटवार्ता गर्नुहुँदै माननीय मन्त्रीज्यू
आर्थिक मामिला समन्वय परिषद्को बैठकमा सहभागि सबै प्रदेशका माननीय मन्त्रीज्यूहरु तथा सचिवज्यूहरु
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका का.वा. अध्यक्षज्यूसँग मन्त्रालयका मा.मन्त्रीज्यू तथा सचिवज्यू
माननीय मुख्यमन्त्रीज्यूलाई अर्ध वार्षिक समिक्षा कार्यक्रममा मन्त्रालयमा स्वागत गर्नुहुँदै सचिवज्यू
श्रीमान् प्रमुख सचिवज्यूलाई अर्ध वार्षिक समिक्षा कार्यक्रममा मन्त्रालयमा स्वागत गर्नुहुँदै सचिवज्यू
अर्ध वार्षिक समिक्षा कार्यक्रममा सहभागी प्रदेश योजना आयोगका उपाध्यक्षज्यू र सदस्यज्यू।
अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनुहुँदै सचिवज्यू लगायत ।
जाजरकोटको अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनुहुँदै सचिवज्यू लगायत ।
श्रीमान् सचिव लीला प्रसाद शर्माज्यूको स्वागत कार्यक्रम
श्रीमान् सचिवज्यूलाई स्वागत गर्नुहुदै माननीय मन्त्रीज्यू
कर्णाली प्रदेश सरकारको आ.व. २०८२/०८३ को वार्षिक विकास कार्यक्रम हस्तान्तरणका झलकहरु
माननीय आर्थिक मामिला तथा योजना मन्त्री
चेतन कुमार तिमिल्सेना
उप-सचिव
9858041371
अन्जु चौधरी
वरिष्ठ शाखा अधिकृत
9858022541
नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालयको मिति २०७४ साल फाल्गुन ३ गते गठन भई कार्यारम्भ गरेको छ। प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक स्रोतको बाँडफाँट, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ। प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेशस्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु सञ्चालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो।